मिति २०८२/०५/११ गते प्रकाशित लाईसेन्सिङ परीक्षा सम्बन्धी सूचना अनुसार सञ्चालन हुने भनिएको परीक्षा विशेष कारणवश हाललाई स्थगित गरिएको छ। यस सम्बन्धमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित रहनेछ।
- लाईसेन्सिङ परीक्षा समिति, आयुर्वेद चिकित्सा परिषद्-नेपाल, नरदेबी, नेपाल