नेपाल आयुर्वेद चिकित्सा परिषद् (नेपालको लाइसेन्सिङ् परीक्षा सम्बन्धि सूचना)


नेपाल आयुर्वेद चिकित्सा परिषद्
(नेपालको लाइसेन्सिङ् परीक्षा सम्बन्धि सूचना)
प्रथम पटक सूचना प्रकाशित  (मिति २०८२।०५।११)

मिति २०८२।०५।११ गते प्रकाशित सूचना बमोजिम संचालन गरिने भनिएको आयुर्वेद स्नातक (बी.ए.एम्ए.स) उत्तीर्ण आवेदकहरुको आयुर्वेद चिकित्सा परिषद्(नेपालमा स्थायी नाम दर्ता सम्बन्धी लाइसेन्सिङ् परीक्षा विशेष कारणले स्थगित गरिएको उक्त परीक्षा मिति २०८२/०७/१३ गते संचालन गर्न लागिएको हुँदा उक्त परीक्षाको फारम भर्ने प्रकृया पुरा गरेका फारम भर्न बाँकी आवेदकहरुले मिति २०८२।०६।२६ गते देखी २०८२।०७/०१ गते (७ दिन) का लागि मा https://exam.namc.gov.np/ गई Online Exam Form फारम भर्न सकिने व्यहोरा सम्बन्धीत सबैमा सूचीत गरिन्छ । अन्य विस्तृत जानकारीको लागि यस परिषद्‌को कार्यालयमा सम्पर्क राख्नुहोला ।
आयुर्वेद चिकित्सा परिषद्(नेपाल, नरदेवी, काठमाण्डौं, फोन नं ०१-५३५९६७८)